मोवाइल तथा कम्प्युटर प्रयोगकर्तालाई सामाजिक सँजालमा कसरी सजक्ता अपनाउने भन्ने ज्ञान प्रदान गर्ने आयोजक संस्था क्यान सुनसरीका अध्यक्ष भिम गिरीले जानकारी दिए । नेपाल प्रहरीका एस पी नरेश मल्ल, अनुसन्धानकर्ता डा. अभिजित गुप्ता लगाएतले इन्टरनेट प्रयोग गर्दा अपनाउनुपर्ने सजक्ताको सो कार्यक्रममा जानकारी दिने पनि आयोजकले जनाएको छ । साइबर अपराध सम्वन्धी तालिम
इटहरी / साइबर अपराध न्यूनिकरण गर्ने उदेश्य सहित प्रहरीको सहयोगमा इटहरीमा तालिमको आयोजना गर्ने भएको छ । बढ्दो साइवर अपराधलाई न्युनिकरण गर्ने उदेश्यल तालिमको आयोजना गर्न लागिएको क्यान सुनसरीले जनाएको छ ।
युवा माझ लोकप्रिय बन्दै गएको फेसबुुक, ट्वीटर लगाएतका सामाजिक सँजालमा वेथिती भित्रिंदै गएको र त्यसबाट समाजमा निम्त्याउने अपराधिक क्रियाकलापलाई केही हद सम्म रोक्न आगामी भदौ १० गते इटहरीमा सो तालिमको आयोजना गरिएको क्यान सुनसरीले जनाएको छ ।
मोवाइल तथा कम्प्युटर प्रयोगकर्तालाई सामाजिक सँजालमा कसरी सजक्ता अपनाउने भन्ने ज्ञान प्रदान गर्ने आयोजक संस्था क्यान सुनसरीका अध्यक्ष भिम गिरीले जानकारी दिए । नेपाल प्रहरीका एस पी नरेश मल्ल, अनुसन्धानकर्ता डा. अभिजित गुप्ता लगाएतले इन्टरनेट प्रयोग गर्दा अपनाउनुपर्ने सजक्ताको सो कार्यक्रममा जानकारी दिने पनि आयोजकले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मोवाइल तथा कम्प्युटर प्रयोगकर्तालाई सामाजिक सँजालमा कसरी सजक्ता अपनाउने भन्ने ज्ञान प्रदान गर्ने आयोजक संस्था क्यान सुनसरीका अध्यक्ष भिम गिरीले जानकारी दिए । नेपाल प्रहरीका एस पी नरेश मल्ल, अनुसन्धानकर्ता डा. अभिजित गुप्ता लगाएतले इन्टरनेट प्रयोग गर्दा अपनाउनुपर्ने सजक्ताको सो कार्यक्रममा जानकारी दिने पनि आयोजकले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।