नेपाल महिला सङ्घकी संस्थापक नेता मङ्गलादेवी सिंहको २०औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको उनको शालिकमा माल्यार्पण गर्दै सिंहले जहानियाँ राणा शासनका विरुद्ध खेल्नुभएको भूमिका प्रशंसनीय रहेको बताए ।
उनले भने, “महिलाको हकहितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफँैमा जोखिमपूर्ण काम रहेपनि उनले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभयो ।”
नेता सिंहले मुलुकको राजनीति चुनौतीपूर्ण रहेको भन्दै यो चुनौतीको सामना गर्न राजनीतिक दलबीच एकजुट हुनु आवश्यक रहेको औँल्याए ।
महिला सङ्घकी संस्थापक तथा स्व गणेशमान सिंहकी धर्मपत्नी नेता सिंहको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । रासस लोकतान्त्रिक आन्दोलनमा मङ्गलादेवीको ठूलो योगदान
काठमाडौँ/नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा मङ्गलादेवी सिंहको ठूलो योगदान रहेको बताएका छन् ।
नेपाल महिला सङ्घकी संस्थापक नेता मङ्गलादेवी सिंहको २०औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको उनको शालिकमा माल्यार्पण गर्दै सिंहले जहानियाँ राणा शासनका विरुद्ध खेल्नुभएको भूमिका प्रशंसनीय रहेको बताए ।
उनले भने, “महिलाको हकहितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफँैमा जोखिमपूर्ण काम रहेपनि उनले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभयो ।”
नेता सिंहले मुलुकको राजनीति चुनौतीपूर्ण रहेको भन्दै यो चुनौतीको सामना गर्न राजनीतिक दलबीच एकजुट हुनु आवश्यक रहेको औँल्याए ।
महिला सङ्घकी संस्थापक तथा स्व गणेशमान सिंहकी धर्मपत्नी नेता सिंहको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
नेपाल महिला सङ्घकी संस्थापक नेता मङ्गलादेवी सिंहको २०औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको उनको शालिकमा माल्यार्पण गर्दै सिंहले जहानियाँ राणा शासनका विरुद्ध खेल्नुभएको भूमिका प्रशंसनीय रहेको बताए ।
उनले भने, “महिलाको हकहितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफँैमा जोखिमपूर्ण काम रहेपनि उनले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभयो ।”
नेता सिंहले मुलुकको राजनीति चुनौतीपूर्ण रहेको भन्दै यो चुनौतीको सामना गर्न राजनीतिक दलबीच एकजुट हुनु आवश्यक रहेको औँल्याए ।
महिला सङ्घकी संस्थापक तथा स्व गणेशमान सिंहकी धर्मपत्नी नेता सिंहको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































