टिममेट ग्यारेथ बेल र फ्रान्सका एन्टोनी ग्रिजमनलाई पछि पार्दै रियल मड्रिडका रोनाल्डो २०१६ को उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
युइएफका ५५ सदस्य राष्ट्रका पत्रकारहरुले गरेको भोटको आधारमा सर्वाधिक ४० मत प्राप्त गर्दै रोनाल्डोले रोनाल्डो अवार्ड हात पारे। दोस्रो स्थानमा रहेका ग्रिजमनले ८ तथा तेस्रो स्थानको बेलले ७ मत प्राप्त गरे।
३१ वर्षे रोनाल्डोले गत सिजन आफ्नो देश र क्लब दुवैका लागि उत्कृष्ट प्रदर्शन गरे। रियल मड्रिडलाई कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउन भूमिका खेलेका रोनाल्डो आफ्नै कप्तानीमा पोर्चुगललाई युरोकपको उपाधि समेत दिलाए।
रोनाल्डोले गत सिजन ला लिगामा ३५ गोल, च्याम्पियन्स लिगमा १६ तथा युरोकपमा ३ गोल गरेका थिए। पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो यसअघि सन् २०१४ को सिजनमा पनि बेस्ट प्लेअरको अवार्ड जितेका थिए। रोनाल्डो दोस्रो पटक युरोप उत्कृष्ट खेलाडी
धरान /रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो पटक युरोपको उत्कृष्ट खेलाडी बनेका छन् ।
टिममेट ग्यारेथ बेल र फ्रान्सका एन्टोनी ग्रिजमनलाई पछि पार्दै रियल मड्रिडका रोनाल्डो २०१६ को उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
युइएफका ५५ सदस्य राष्ट्रका पत्रकारहरुले गरेको भोटको आधारमा सर्वाधिक ४० मत प्राप्त गर्दै रोनाल्डोले रोनाल्डो अवार्ड हात पारे। दोस्रो स्थानमा रहेका ग्रिजमनले ८ तथा तेस्रो स्थानको बेलले ७ मत प्राप्त गरे।
३१ वर्षे रोनाल्डोले गत सिजन आफ्नो देश र क्लब दुवैका लागि उत्कृष्ट प्रदर्शन गरे। रियल मड्रिडलाई कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउन भूमिका खेलेका रोनाल्डो आफ्नै कप्तानीमा पोर्चुगललाई युरोकपको उपाधि समेत दिलाए।
रोनाल्डोले गत सिजन ला लिगामा ३५ गोल, च्याम्पियन्स लिगमा १६ तथा युरोकपमा ३ गोल गरेका थिए। पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो यसअघि सन् २०१४ को सिजनमा पनि बेस्ट प्लेअरको अवार्ड जितेका थिए।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।