बिहान उठेर नुहाउने क्रममा कुनै चिजले कोतारे जस्तो लागेपनि आपैंmले चिया पकाएर पिएपछि रिङ्गटा लाग्यो भनेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।
अस्पताल पु¥याउँदा सर्पले डसेको पत्ता लागेपनि उपचारको क्रममा मृत्यु भएको उनका बहिनीज्वाइँ थमनबहादुर सुन्दासले बताए । सर्पले डसेर मृत्यु
पथरी/ मोरङमा शुक्रबार सर्पले डसेर एक वृद्धको मृत्यु भएको छ ।पथरीशनिश्चरे–१५ बकेनाडाँडा मङ्गलबारेका ६७ वर्षीय दिलकुमार बर्देवाको सर्पले डसेर मृत्यु भएको हो ।
बिहान उठेर नुहाउने क्रममा कुनै चिजले कोतारे जस्तो लागेपनि आपैंmले चिया पकाएर पिएपछि रिङ्गटा लाग्यो भनेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।
अस्पताल पु¥याउँदा सर्पले डसेको पत्ता लागेपनि उपचारको क्रममा मृत्यु भएको उनका बहिनीज्वाइँ थमनबहादुर सुन्दासले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बिहान उठेर नुहाउने क्रममा कुनै चिजले कोतारे जस्तो लागेपनि आपैंmले चिया पकाएर पिएपछि रिङ्गटा लाग्यो भनेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।
अस्पताल पु¥याउँदा सर्पले डसेको पत्ता लागेपनि उपचारको क्रममा मृत्यु भएको उनका बहिनीज्वाइँ थमनबहादुर सुन्दासले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।