फाइल तस्बिर
स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आगलागीमा परी उनको दुईतले पक्की घर तथा घरभित्र भएको नगद रु पाँच लाख तथा सम्पूर्ण सामानसमेत जलेको प्रहरीले जनाएको छ ।
सोही आगलागीमा परी उनकै घरमा भाडामा बस्दै आएका भिखन साहको अन्नपात तथा सम्पूर्ण सामान तथा सोही ठाउँका तेजनारायण चौधरीको पानी तान्ने पाइप, सुरेश यादवको झ्यालको सिसासमेत फुटेर करिब रु २४ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
आगलागीमा परी स्थानीयवासी नरेन्द्रबहादुर साहकी १२ वर्षीया छोरी अन्जलीकुमारी साह घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । रासस ग्यास सिलिन्डर पड्किएर आगलागी
लहान/ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन् ।
फाइल तस्बिर
स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आगलागीमा परी उनको दुईतले पक्की घर तथा घरभित्र भएको नगद रु पाँच लाख तथा सम्पूर्ण सामानसमेत जलेको प्रहरीले जनाएको छ ।
सोही आगलागीमा परी उनकै घरमा भाडामा बस्दै आएका भिखन साहको अन्नपात तथा सम्पूर्ण सामान तथा सोही ठाउँका तेजनारायण चौधरीको पानी तान्ने पाइप, सुरेश यादवको झ्यालको सिसासमेत फुटेर करिब रु २४ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
आगलागीमा परी स्थानीयवासी नरेन्द्रबहादुर साहकी १२ वर्षीया छोरी अन्जलीकुमारी साह घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर
स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आगलागीमा परी उनको दुईतले पक्की घर तथा घरभित्र भएको नगद रु पाँच लाख तथा सम्पूर्ण सामानसमेत जलेको प्रहरीले जनाएको छ ।
सोही आगलागीमा परी उनकै घरमा भाडामा बस्दै आएका भिखन साहको अन्नपात तथा सम्पूर्ण सामान तथा सोही ठाउँका तेजनारायण चौधरीको पानी तान्ने पाइप, सुरेश यादवको झ्यालको सिसासमेत फुटेर करिब रु २४ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
आगलागीमा परी स्थानीयवासी नरेन्द्रबहादुर साहकी १२ वर्षीया छोरी अन्जलीकुमारी साह घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।