सान्तोष क्लवमा आवद्ध बार्बोसासँग ५ वर्षे सम्झौता भएको छ । उनलाई बार्सिलोना, युभेन्टसले भित्रयाउने चाहेको भए पनि उनले भने इन्टर नै जाने चाहेका थिए । उनी हालै सम्पन्न रियो ओलम्पिकमा स्वर्ण जित्दा टोलीमा सहभागी थिए भने अव छनौट हुने विश्वकपमा समेत सहभागी हुँदै छन् ।
उनलाई गाविगोल उपनामलेसमेत पुकारिन्छ । ब्राजिलमा उत्पादन हुने मध्येमा उनलाई नयाँ नेइमारको रुयमा लिइएको छ । तर, उनको कौशल हेर्न अझै बाँकी छ । ‘नयाँ नेयमार’ इन्टर मिलानमा
धरान / ब्राजिलका नेयमार जस्तै खेल कौशल भएका गाब्रियल बार्बोसालाई इटालियन क्लव इन्टर मिलानले २५ मिलियन युरोमा क्लवमा भित्रयाएको छ ।
सान्तोष क्लवमा आवद्ध बार्बोसासँग ५ वर्षे सम्झौता भएको छ । उनलाई बार्सिलोना, युभेन्टसले भित्रयाउने चाहेको भए पनि उनले भने इन्टर नै जाने चाहेका थिए । उनी हालै सम्पन्न रियो ओलम्पिकमा स्वर्ण जित्दा टोलीमा सहभागी थिए भने अव छनौट हुने विश्वकपमा समेत सहभागी हुँदै छन् ।
उनलाई गाविगोल उपनामलेसमेत पुकारिन्छ । ब्राजिलमा उत्पादन हुने मध्येमा उनलाई नयाँ नेइमारको रुयमा लिइएको छ । तर, उनको कौशल हेर्न अझै बाँकी छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सान्तोष क्लवमा आवद्ध बार्बोसासँग ५ वर्षे सम्झौता भएको छ । उनलाई बार्सिलोना, युभेन्टसले भित्रयाउने चाहेको भए पनि उनले भने इन्टर नै जाने चाहेका थिए । उनी हालै सम्पन्न रियो ओलम्पिकमा स्वर्ण जित्दा टोलीमा सहभागी थिए भने अव छनौट हुने विश्वकपमा समेत सहभागी हुँदै छन् ।
उनलाई गाविगोल उपनामलेसमेत पुकारिन्छ । ब्राजिलमा उत्पादन हुने मध्येमा उनलाई नयाँ नेइमारको रुयमा लिइएको छ । तर, उनको कौशल हेर्न अझै बाँकी छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।