एक नम्बर प्रदेश सम्पर्क सम्यन्त्र संयोजक समेत रहेका लिम्बुले भद्रपुरमा यस्तो बताएका हुन् ।कुनै पार्टीको विरुद्धमा नभई विकल्पको रुपमा नयाँ शक्ति आएको उनको भनाइ थियो । हामीले ल्याएको एजेण्डालाई ठुला पार्टीले मनन गरी कार्यान्वयन गरेमा धन्यवाद दिने हाम्रो उदेश्य हो
हाम्रो पार्टी परिवर्तनकालागी आएको हुदा प्रायः जनता सकरात्मक देखिएको उनले उल्लेख गरे । अवको राजनिती बन्दुक, बन्द हड्ताल नभई ०७२ मा जारी भएको संविधानलाई संसोधन गर्दै कार्यान्वयन तर्फ लैजान ढिला भएकोले तत्काल सवै समुहलाई एक ठाउँमा मिलाएर मुलुकलाई समबृद्धी तर्फ लैजान आग्रह गरेका थिए ।
कर्मचारीमा भष्ट्रचार बढेकोले तत्काल स्थानीय निकायको चुनाव गराउन उनले बर्तमान सरकारलाई अनुरोध गरेका छन् । गाउँपालिका ,मधेशवादी,सिमाकंनका मुद्धालाई संगसगै लिएर स्थानीय निकायको चुनाव देशको पहिलो आवश्यक्ता रहेको उनको धारणा थियो । पुराना शक्तिको बिकल्पमा नयाँ शक्ति –लिम्बु
भद्रपुर /नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य देव लिम्बु लावुङले वर्तमान अवस्थामा रहेका पुराना शक्तिको विकल्पको रुपमा नयाँ शक्ति जन्मिएको बताएका छन् । हालका पार्टी मात्र धनी भई देशलाई गरिब तर्फ लगीरहेको अवस्थालाई मध्यनजर गर्दै यसको रोकथामका लागी शक्ति जन्मिएको उल्लेख गरेका छन् ।
एक नम्बर प्रदेश सम्पर्क सम्यन्त्र संयोजक समेत रहेका लिम्बुले भद्रपुरमा यस्तो बताएका हुन् ।कुनै पार्टीको विरुद्धमा नभई विकल्पको रुपमा नयाँ शक्ति आएको उनको भनाइ थियो । हामीले ल्याएको एजेण्डालाई ठुला पार्टीले मनन गरी कार्यान्वयन गरेमा धन्यवाद दिने हाम्रो उदेश्य हो
हाम्रो पार्टी परिवर्तनकालागी आएको हुदा प्रायः जनता सकरात्मक देखिएको उनले उल्लेख गरे । अवको राजनिती बन्दुक, बन्द हड्ताल नभई ०७२ मा जारी भएको संविधानलाई संसोधन गर्दै कार्यान्वयन तर्फ लैजान ढिला भएकोले तत्काल सवै समुहलाई एक ठाउँमा मिलाएर मुलुकलाई समबृद्धी तर्फ लैजान आग्रह गरेका थिए ।
कर्मचारीमा भष्ट्रचार बढेकोले तत्काल स्थानीय निकायको चुनाव गराउन उनले बर्तमान सरकारलाई अनुरोध गरेका छन् । गाउँपालिका ,मधेशवादी,सिमाकंनका मुद्धालाई संगसगै लिएर स्थानीय निकायको चुनाव देशको पहिलो आवश्यक्ता रहेको उनको धारणा थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।