उनका अनुसार मध्य र पश्चिमी क्षेत्रमा भने दिउँसोपछि क्षणिक वर्षा हुनेछ । बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्र कमजोर नभएसम्म नेपालको मौसम पूर्ण रुपमा नखुल्ने उनले जानकारी दिएका छन् । बिभाग का अनुसार गएको २४ घण्टामा पोखरामा सबैभन्दा धेरै ८३ दशमलव ५ मिलिमिटर पानी परेको छ । पुर्बि नेपालमा शुक्रबार बिहान ३ बजे देखिनै मौसम बदलिएको छ ।
झापा ,सुनसरी,धनकुटा,तेह्ुथुम,संखुवासभा जस्ता जिल्लाका केहि स्थानमा बिहाननै देखि पानी परिरहेको ब्लाष्ट संबाददाताहरुले बताएका छन् । पूर्वी नेपालमा भारी बर्षा हुने संभावना
धरान/जल तथा मौसम बिज्ञान बिभागले पुर्बि नेपालमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । बंगलादेश आसपासमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी नेपालका केहि ठाउमा ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मध्य र पश्चिमी क्षेत्रमा भने दिउँसोपछि क्षणिक वर्षा हुनेछ । बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्र कमजोर नभएसम्म नेपालको मौसम पूर्ण रुपमा नखुल्ने उनले जानकारी दिएका छन् । बिभाग का अनुसार गएको २४ घण्टामा पोखरामा सबैभन्दा धेरै ८३ दशमलव ५ मिलिमिटर पानी परेको छ । पुर्बि नेपालमा शुक्रबार बिहान ३ बजे देखिनै मौसम बदलिएको छ ।
झापा ,सुनसरी,धनकुटा,तेह्ुथुम,संखुवासभा जस्ता जिल्लाका केहि स्थानमा बिहाननै देखि पानी परिरहेको ब्लाष्ट संबाददाताहरुले बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनका अनुसार मध्य र पश्चिमी क्षेत्रमा भने दिउँसोपछि क्षणिक वर्षा हुनेछ । बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्र कमजोर नभएसम्म नेपालको मौसम पूर्ण रुपमा नखुल्ने उनले जानकारी दिएका छन् । बिभाग का अनुसार गएको २४ घण्टामा पोखरामा सबैभन्दा धेरै ८३ दशमलव ५ मिलिमिटर पानी परेको छ । पुर्बि नेपालमा शुक्रबार बिहान ३ बजे देखिनै मौसम बदलिएको छ ।
झापा ,सुनसरी,धनकुटा,तेह्ुथुम,संखुवासभा जस्ता जिल्लाका केहि स्थानमा बिहाननै देखि पानी परिरहेको ब्लाष्ट संबाददाताहरुले बताएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।