अन्दाजी २ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।
उनकै नेतृत्वमा खटिएको टोलीले गोलबजार नगरपालिका ६ मा रहेका घरेलु मदिरा बनाउने घरहरुबाट दुई हजार लिटर मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
प्रहरीले ती घरहरुमा घरेलु मदिरा उत्पादन गर्न बनाइएको भट्टी (चुल्हो) समेत नष्ट गरेको छ। सिरहामा दुई हजार लिटर घरेलु मदिरा नष्ट
सिरहा/सिराहा प्रहरीले अवैद्य रुप्मा उत्पादन गरेको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
अन्दाजी २ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।
उनकै नेतृत्वमा खटिएको टोलीले गोलबजार नगरपालिका ६ मा रहेका घरेलु मदिरा बनाउने घरहरुबाट दुई हजार लिटर मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
प्रहरीले ती घरहरुमा घरेलु मदिरा उत्पादन गर्न बनाइएको भट्टी (चुल्हो) समेत नष्ट गरेको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
अन्दाजी २ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।
उनकै नेतृत्वमा खटिएको टोलीले गोलबजार नगरपालिका ६ मा रहेका घरेलु मदिरा बनाउने घरहरुबाट दुई हजार लिटर मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
प्रहरीले ती घरहरुमा घरेलु मदिरा उत्पादन गर्न बनाइएको भट्टी (चुल्हो) समेत नष्ट गरेको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।