सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा उद्योग अधिकृत राधाकृष्ण पोखरेल, खाद्य निरीक्षक सुरेशकुमार सिंह, प्रहरी इन्स्पेक्टर नारायणप्रसाद भट्टराई र पत्रकार वैद्यनाथ झा सम्मिलित टोलीले राजविराज–७ स्थित छवटा फलपूmल गोदाममा छापा मारी कार्बाइड मिसाइएको करीब १ लाख १० हजार रुपैयाँबराबरका केरा बरामद गरेको हो ।अखाद्य मिसावटयुक्त केरा राजविराज–७ का फलपूmल व्यवसायी हिरालाल दास, गोरखसिंह, सागर साह, श्यामनारायण दासलगायतको रहेको जानकारी दिँदै सहायक प्रजिअ अर्यालले आइतबार नै नष्ट गरिएको बताए । फलपूmलमा अखाद्य मिसावट रोक्न जिल्लाभर अनुगमन तीव्र बनाइएको उनको भनाइ छ । रसायनयुक्त केरा बरामद
राजविराज/ संयुक्त बजार अनुगमन समितिले आइतबार स्थानीय आधा दर्जन फलपूmल गोदाममा छापा मारेर एक लाखभन्दा बढीको केरा नियन्त्रणमा लिएको छ ।चाडपर्व नजिकिँदै गर्दा फलपूmलमा अखाद्य (कार्बाइड) मिसावट गरी खुलेआम बिक्री वितरण भई उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइरहेको जनगुनासो बढ्न थालेपछि समितिले छापा मारेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा उद्योग अधिकृत राधाकृष्ण पोखरेल, खाद्य निरीक्षक सुरेशकुमार सिंह, प्रहरी इन्स्पेक्टर नारायणप्रसाद भट्टराई र पत्रकार वैद्यनाथ झा सम्मिलित टोलीले राजविराज–७ स्थित छवटा फलपूmल गोदाममा छापा मारी कार्बाइड मिसाइएको करीब १ लाख १० हजार रुपैयाँबराबरका केरा बरामद गरेको हो ।अखाद्य मिसावटयुक्त केरा राजविराज–७ का फलपूmल व्यवसायी हिरालाल दास, गोरखसिंह, सागर साह, श्यामनारायण दासलगायतको रहेको जानकारी दिँदै सहायक प्रजिअ अर्यालले आइतबार नै नष्ट गरिएको बताए । फलपूmलमा अखाद्य मिसावट रोक्न जिल्लाभर अनुगमन तीव्र बनाइएको उनको भनाइ छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा उद्योग अधिकृत राधाकृष्ण पोखरेल, खाद्य निरीक्षक सुरेशकुमार सिंह, प्रहरी इन्स्पेक्टर नारायणप्रसाद भट्टराई र पत्रकार वैद्यनाथ झा सम्मिलित टोलीले राजविराज–७ स्थित छवटा फलपूmल गोदाममा छापा मारी कार्बाइड मिसाइएको करीब १ लाख १० हजार रुपैयाँबराबरका केरा बरामद गरेको हो ।अखाद्य मिसावटयुक्त केरा राजविराज–७ का फलपूmल व्यवसायी हिरालाल दास, गोरखसिंह, सागर साह, श्यामनारायण दासलगायतको रहेको जानकारी दिँदै सहायक प्रजिअ अर्यालले आइतबार नै नष्ट गरिएको बताए । फलपूmलमा अखाद्य मिसावट रोक्न जिल्लाभर अनुगमन तीव्र बनाइएको उनको भनाइ छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।