धरान/विश्वकप छनौट अन्तर्गत स्पेनले गए रातिको खेलमा विपक्षीलाई भारी गोल अन्तरले हराउँदै सुखद सुरुवात गरेको छ । [caption id="attachment_12854" align="alignnone" width="1024"]स्पेनकाे राष्टि‍य टाेली स्पेनकाे राष्टि‍य टाेली[/caption] उसले सोमबार रातिको खेलमा पहिलो खेल लिकटनस्टाइनमाथि ८–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । स्पेनले विपक्षीलाई आफ्नो काबुमा राख्न सफल भएको थियो । जसमा डिएगो कोस्टा, सिल्भा र मोराटाले समान दुई गोल गरेका थिए । खेलको १० औं मिनेटदेखि नै अग्रता लिएको स्पेनले ९० औं मिनेटसम्ममा ८ गोल गरिसकेको थियो ।