गए रातिको खेलमा स्विटजरल्याण्डले पोर्चुगललाई २–० गोल अन्तरले हराउँदै विजयी बनेको हो । स्विटजरल्याण्डबाट खेलको २३ औं मिनेटमा इम्बोलाले गोल गर्दै अग्रता कायम गरेका थिए । लगत्तै मेहमेदीले गोल संख्या दोब्बर पारे ।
पोर्चुगल र स्विटजरल्याण्ड समूह बिमा रहेका छन् । यसअघिको खेलमा पोर्चुगलले सुखद सुरुवात गरेको थियो । जसमा नानी चम्किएका थिए ।
पोर्चुगलमा अहिले रोनाल्डो खेलेका छैनन् । युरोकै क्रममा घाइते भएका उनी अहिलेसम्म फर्ममा आउन सकेका छैनन् । पोर्चुगललाई हराउँदै स्विटजरल्याण्ड विजयी
धरान/युरोपियन च्याम्पियन पोर्चुगललाई हराउँदै स्विटजरल्याण्डले विश्वकप छनौटमा जीत निकालेको छ ।
गए रातिको खेलमा स्विटजरल्याण्डले पोर्चुगललाई २–० गोल अन्तरले हराउँदै विजयी बनेको हो । स्विटजरल्याण्डबाट खेलको २३ औं मिनेटमा इम्बोलाले गोल गर्दै अग्रता कायम गरेका थिए । लगत्तै मेहमेदीले गोल संख्या दोब्बर पारे ।
पोर्चुगल र स्विटजरल्याण्ड समूह बिमा रहेका छन् । यसअघिको खेलमा पोर्चुगलले सुखद सुरुवात गरेको थियो । जसमा नानी चम्किएका थिए ।
पोर्चुगलमा अहिले रोनाल्डो खेलेका छैनन् । युरोकै क्रममा घाइते भएका उनी अहिलेसम्म फर्ममा आउन सकेका छैनन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
गए रातिको खेलमा स्विटजरल्याण्डले पोर्चुगललाई २–० गोल अन्तरले हराउँदै विजयी बनेको हो । स्विटजरल्याण्डबाट खेलको २३ औं मिनेटमा इम्बोलाले गोल गर्दै अग्रता कायम गरेका थिए । लगत्तै मेहमेदीले गोल संख्या दोब्बर पारे ।
पोर्चुगल र स्विटजरल्याण्ड समूह बिमा रहेका छन् । यसअघिको खेलमा पोर्चुगलले सुखद सुरुवात गरेको थियो । जसमा नानी चम्किएका थिए ।
पोर्चुगलमा अहिले रोनाल्डो खेलेका छैनन् । युरोकै क्रममा घाइते भएका उनी अहिलेसम्म फर्ममा आउन सकेका छैनन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।