सङ्घका प्रवक्ता प्रभावविक्रम कटुवालद्वारा आज जारी विज्ञप्तिमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले पदीय मर्यादाको हेक्का नराखी सो घटनामा आफ्ना गतिविधि सञ्चालन गरेको जनाउँदै यसले नेपालको सार्वभौमसत्तामा आँच आउने उल्लेख छ ।
‘‘नेपालको सार्वभौमसत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन् । नेपालको सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकामा हाम्रो आपत्ति छ’’ विज्ञप्तिमा भनिएको छ । रासस महाभियाेगकाे विदेशी चासाेकाे युवा संघद्वारा निन्दा
काठमाडौँ/युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा विदेशी चासो हुनु अनावश्यक भएको जनाएको छ ।
सङ्घका प्रवक्ता प्रभावविक्रम कटुवालद्वारा आज जारी विज्ञप्तिमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले पदीय मर्यादाको हेक्का नराखी सो घटनामा आफ्ना गतिविधि सञ्चालन गरेको जनाउँदै यसले नेपालको सार्वभौमसत्तामा आँच आउने उल्लेख छ ।
‘‘नेपालको सार्वभौमसत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन् । नेपालको सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकामा हाम्रो आपत्ति छ’’ विज्ञप्तिमा भनिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सङ्घका प्रवक्ता प्रभावविक्रम कटुवालद्वारा आज जारी विज्ञप्तिमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले पदीय मर्यादाको हेक्का नराखी सो घटनामा आफ्ना गतिविधि सञ्चालन गरेको जनाउँदै यसले नेपालको सार्वभौमसत्तामा आँच आउने उल्लेख छ ।
‘‘नेपालको सार्वभौमसत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन् । नेपालको सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकामा हाम्रो आपत्ति छ’’ विज्ञप्तिमा भनिएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































