जनसङ्ख्या तथा वातावरणमन्त्री जोशीले आज डडेल्धुरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको जिकिर गरे । कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेकोसमेत मन्त्री जोशीले आरोप लगाए ।
नेकपा (संयुक्त) महाभियोगको प्रस्तावको समर्थनमा मतदान गर्नेे मन्त्री जोशीले स्पष्ट पारे । महाभियोगबाट हट्नुभन्दा लोकमानले राजीनामा गरे उत्तम हुने उनको सुझाव थियो ।
नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टी भएकाले जनभावनाअनुरुप महाभियोगको पक्षमा आउने मन्त्री जोशीले विश्वास व्यक्त गरे ।
अर्को प्रशङ्गमा महाभियोग प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले संविधान संशोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाइ छ । मन्त्री जोशीले असन्तुष्ट मधेसी दलको मागलाई सम्बोधन गरेर चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा समेत राखे । रासस लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान–मन्त्री जोशी
डडेल्धुरा/जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।
जनसङ्ख्या तथा वातावरणमन्त्री जोशीले आज डडेल्धुरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको जिकिर गरे । कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेकोसमेत मन्त्री जोशीले आरोप लगाए ।
नेकपा (संयुक्त) महाभियोगको प्रस्तावको समर्थनमा मतदान गर्नेे मन्त्री जोशीले स्पष्ट पारे । महाभियोगबाट हट्नुभन्दा लोकमानले राजीनामा गरे उत्तम हुने उनको सुझाव थियो ।
नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टी भएकाले जनभावनाअनुरुप महाभियोगको पक्षमा आउने मन्त्री जोशीले विश्वास व्यक्त गरे ।
अर्को प्रशङ्गमा महाभियोग प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले संविधान संशोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाइ छ । मन्त्री जोशीले असन्तुष्ट मधेसी दलको मागलाई सम्बोधन गरेर चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा समेत राखे । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।