शुक्रबार रत्नपार्कको शान्तिबाटीकाबाट र्याली निकाल्दै भारतीय राजदुताबास रहेको लैनचौरमा पुगेर ज्ञापनपत्र बुझाइने बताएको छ ।
विप्लव माओवादीका नेता माइला लामाका अनुसार ‘कारगिलको लडाईंमा विमल तामाङ मारिएको घटनाले गोर्खा सैनिकहरु असुरक्षित छन् भन्ने देखिएकाले पनि नेपालीहरुलाई बलीको बोको बनाउन हुदैन् ।
उनले जम्मूबाट गोर्खा रेजिमेन्ट फिर्ता गरियोस् भन्ने मुख्य माग रहेको बताए । यही कात्तिक १५ गते जम्मु कश्मिरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत धरान ११ का विमल तामाङको मृत्यु भएको थियो । विप्लव माओवादीले बुझायो भारतीय दूतावासमा ज्ञापन
धरान/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले भारतीय राजदुताबासलाई भारतीय आर्मीमा रहेका नेपालीहरुलाई फिर्ता गर्नु पर्ने माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार रत्नपार्कको शान्तिबाटीकाबाट र्याली निकाल्दै भारतीय राजदुताबास रहेको लैनचौरमा पुगेर ज्ञापनपत्र बुझाइने बताएको छ ।
विप्लव माओवादीका नेता माइला लामाका अनुसार ‘कारगिलको लडाईंमा विमल तामाङ मारिएको घटनाले गोर्खा सैनिकहरु असुरक्षित छन् भन्ने देखिएकाले पनि नेपालीहरुलाई बलीको बोको बनाउन हुदैन् ।
उनले जम्मूबाट गोर्खा रेजिमेन्ट फिर्ता गरियोस् भन्ने मुख्य माग रहेको बताए । यही कात्तिक १५ गते जम्मु कश्मिरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत धरान ११ का विमल तामाङको मृत्यु भएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
शुक्रबार रत्नपार्कको शान्तिबाटीकाबाट र्याली निकाल्दै भारतीय राजदुताबास रहेको लैनचौरमा पुगेर ज्ञापनपत्र बुझाइने बताएको छ ।
विप्लव माओवादीका नेता माइला लामाका अनुसार ‘कारगिलको लडाईंमा विमल तामाङ मारिएको घटनाले गोर्खा सैनिकहरु असुरक्षित छन् भन्ने देखिएकाले पनि नेपालीहरुलाई बलीको बोको बनाउन हुदैन् ।
उनले जम्मूबाट गोर्खा रेजिमेन्ट फिर्ता गरियोस् भन्ने मुख्य माग रहेको बताए । यही कात्तिक १५ गते जम्मु कश्मिरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत धरान ११ का विमल तामाङको मृत्यु भएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































