फाइल तस्बिर[/caption]
आज भइरहेको संसद बैठकलाई बहिस्कार गर्दै मोर्चाका नेताहरु बाहिरिएका छन् । बैठकमा विशेष समय लिएर संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले बोलेका थिए ।
उनले संविधान संसोधनका विषयमा संसदमा कुनै कुरा नउठाइदिएको भन्दै बबाल खडा गर्दै बाहिरिएका हुन् । मधेशी मोर्चाद्वारा संसद बहिस्कार
धरान/संविधान संसोधनको मुद्दा संसदमा बहस नगरेको भन्दै आक्रोसित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संसद बैठक बहिस्कार गरेका छन् ।
[caption id="attachment_19031" align="alignnone" width="650"]
फाइल तस्बिर[/caption]
आज भइरहेको संसद बैठकलाई बहिस्कार गर्दै मोर्चाका नेताहरु बाहिरिएका छन् । बैठकमा विशेष समय लिएर संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले बोलेका थिए ।
उनले संविधान संसोधनका विषयमा संसदमा कुनै कुरा नउठाइदिएको भन्दै बबाल खडा गर्दै बाहिरिएका हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
आज भइरहेको संसद बैठकलाई बहिस्कार गर्दै मोर्चाका नेताहरु बाहिरिएका छन् । बैठकमा विशेष समय लिएर संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले बोलेका थिए ।
उनले संविधान संसोधनका विषयमा संसदमा कुनै कुरा नउठाइदिएको भन्दै बबाल खडा गर्दै बाहिरिएका हुन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































