सदनमा सुविधा विधेयक प्रस्तुत
काठमाडौँ/व्यवस्थापिका–संसद्को आजको बैठकमा सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ प्रस्तुत भएकाे छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकको तर्फबाट सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सो विधेयक प्रस्तुत गरिएकाे छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































