धरान /नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको पनौती–१ मा रहेको जग्गा कब्जा नेत्रबिक्रम चन्द विप्लप (माओबादी)ले कब्जा गरेको छ ।
माओादीका काभ्रे जिल्ला सेक्रेटरी शरद रसाइली नेतृत्वको टोलीले झण्डा गाडेर शनिबार १ सय ४० रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको हो ।
मुरारकालाई देशमा व्याप्त भुमाफिया, कालोबजारीको नाइके भएर कर छलीमा संलग्न भएको र दलाल, भ्रष्ट र माफीयाहरुलाई प्रोत्साहन र संरक्षण गरेको आरोप लगाइएको छ । मुरारकाको जग्गामा गाडिएको झण्डा प्रहरीले शनिबार नै हटाइदिएको छ । मुरारकाको जग्गा विप्लपद्वारा कब्जा
धरान /नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको पनौती–१ मा रहेको जग्गा कब्जा नेत्रबिक्रम चन्द विप्लप (माओबादी)ले कब्जा गरेको छ ।
माओादीका काभ्रे जिल्ला सेक्रेटरी शरद रसाइली नेतृत्वको टोलीले झण्डा गाडेर शनिबार १ सय ४० रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको हो ।
मुरारकालाई देशमा व्याप्त भुमाफिया, कालोबजारीको नाइके भएर कर छलीमा संलग्न भएको र दलाल, भ्रष्ट र माफीयाहरुलाई प्रोत्साहन र संरक्षण गरेको आरोप लगाइएको छ । मुरारकाको जग्गामा गाडिएको झण्डा प्रहरीले शनिबार नै हटाइदिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































