काठमाण्डौ/२० दिनदेखि अनसनरत डा.गोविन्द केसीको मागलाई सम्बोधन गर्ने विषयमा सरकारी वार्ता टोली र डा.केसीका प्रनिधिनिबीच वार्ता सुरु भएको छ ।सरकारी वार्ता टोली र डा।केसीका प्रतिनिधिबीच साँझ ६ः३० बजेदेखि सिहदरबारमा वार्ता सुरु भएको हो । चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन केपी सिंहले राजीनामा दिएपछि केही सहज भएको छ ।त्रिभुनव विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाको राजीनामाको विषयमा छलफल भइरहेको जनाएको छ ।
सरकारी टोली र डा.केसीका प्रतिनिधि बीच वार्ता सुरु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































