आइतबार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयले एमालेलाई केही फाइदा पुग्ने देखिएको छ । बैठकले स्थानीय तह वा निकाय जुनसुकैको भाए पनि चैतमा चुनाव गरिछाड्नु पर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले विधेयक थाती राखेर अधिकांस पदाधिकारीहरुले चुनावमा जादा ठिक हुने सुझाव दिएको बताए ।
उनले एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले विधेयक थाती राखेर चुनावमा जानु उचित कांग्रेसले देखेको बताए । बैठकमा सभापति देउवाले संसोधन विधेयक दर्ता नगरी मधेशी मोर्चा चुनावमा आउने सम्भावना नरहेको एकातिर यथार्थ हुँदाहुँदै अर्कोतिर एमालेले आफ्नो हठ नछाड्दा समस्या उत्पन्न भएको बताएका थिए । कांग्रेस बैठकको निष्कर्ष तत्काल चुनावमा जाउ
काठमाडौं/संविधान संसोधन प्रस्तावको विरुद्ध लगातार संसदमा अवरुद्ध गर्न थालेपछि यतिखेर नेपाली कांग्रेसले पनि संसोधन विधेयक थाती राखेर तत्काल चुनावमा जानको लागि सरकारलाई आग्रह गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयले एमालेलाई केही फाइदा पुग्ने देखिएको छ । बैठकले स्थानीय तह वा निकाय जुनसुकैको भाए पनि चैतमा चुनाव गरिछाड्नु पर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले विधेयक थाती राखेर अधिकांस पदाधिकारीहरुले चुनावमा जादा ठिक हुने सुझाव दिएको बताए ।
उनले एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले विधेयक थाती राखेर चुनावमा जानु उचित कांग्रेसले देखेको बताए । बैठकमा सभापति देउवाले संसोधन विधेयक दर्ता नगरी मधेशी मोर्चा चुनावमा आउने सम्भावना नरहेको एकातिर यथार्थ हुँदाहुँदै अर्कोतिर एमालेले आफ्नो हठ नछाड्दा समस्या उत्पन्न भएको बताएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयले एमालेलाई केही फाइदा पुग्ने देखिएको छ । बैठकले स्थानीय तह वा निकाय जुनसुकैको भाए पनि चैतमा चुनाव गरिछाड्नु पर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले विधेयक थाती राखेर अधिकांस पदाधिकारीहरुले चुनावमा जादा ठिक हुने सुझाव दिएको बताए ।
उनले एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले विधेयक थाती राखेर चुनावमा जानु उचित कांग्रेसले देखेको बताए । बैठकमा सभापति देउवाले संसोधन विधेयक दर्ता नगरी मधेशी मोर्चा चुनावमा आउने सम्भावना नरहेको एकातिर यथार्थ हुँदाहुँदै अर्कोतिर एमालेले आफ्नो हठ नछाड्दा समस्या उत्पन्न भएको बताएका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































