फाइल तस्बिर[/caption]
तरुण दलका बाँके क्षेत्र नं. १ का अध्यक्ष दिग्विजयजंग राणालाई प्रहरीले मूख्य योजनाकार भएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेलगत्तै कांग्रेस कार्यकर्ताहरुले बजार ठप्प पारेका छन् ।
बुढाथोकीलाई प्रहार गर्ने लक्ष्मण मल्ललाई पक्राउ गरेलगत्तै मूख्य योजनाकार राणा भएको निश्कर्षसहित प्रहरीले पक्राउ गरेको हो । शुक्रबार मल्ललाई प्रहरीले काठमाडौंको बालाजूबाट पक्राउ गरेको थियो । राणालाई शनिबार पक्राउ गरेको हो । पक्राउको विरोधमा नेपाल तरुण दल बाँकेले आइतबार बाँके ठप्प पारेका छन् ।
बन्दका कारण नेपालगञ्ज, कोहलपुर लगायतका क्षेत्रमा यातायातका साधन संचालनमा आउन सकेका छैनन् । बजारहरु बन्द छन् । प्रारम्भिक अनुसन्धानबाट आक्रमण लगत्तै मल्ल मोटरसाइकलमा ढकेरी –कोहलपुरदेखि पूर्वको गाउँ) पुगेको र ढकेरीबाट कारमा काठमाडौं पुगेको डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । युवा संघका कार्यकर्ता आक्रमणमा तरुण दलका कार्यकर्ता पक्राउ
धरान/युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी (गोरे) माथि आक्रमणको मूख्य योजनाकार भएको आरोपमा प्रहरीले तरुण दलका अध्यक्षलाई पक्राउ गरेको छ ।
[caption id="attachment_23343" align="alignnone" width="583"]
फाइल तस्बिर[/caption]
तरुण दलका बाँके क्षेत्र नं. १ का अध्यक्ष दिग्विजयजंग राणालाई प्रहरीले मूख्य योजनाकार भएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेलगत्तै कांग्रेस कार्यकर्ताहरुले बजार ठप्प पारेका छन् ।
बुढाथोकीलाई प्रहार गर्ने लक्ष्मण मल्ललाई पक्राउ गरेलगत्तै मूख्य योजनाकार राणा भएको निश्कर्षसहित प्रहरीले पक्राउ गरेको हो । शुक्रबार मल्ललाई प्रहरीले काठमाडौंको बालाजूबाट पक्राउ गरेको थियो । राणालाई शनिबार पक्राउ गरेको हो । पक्राउको विरोधमा नेपाल तरुण दल बाँकेले आइतबार बाँके ठप्प पारेका छन् ।
बन्दका कारण नेपालगञ्ज, कोहलपुर लगायतका क्षेत्रमा यातायातका साधन संचालनमा आउन सकेका छैनन् । बजारहरु बन्द छन् । प्रारम्भिक अनुसन्धानबाट आक्रमण लगत्तै मल्ल मोटरसाइकलमा ढकेरी –कोहलपुरदेखि पूर्वको गाउँ) पुगेको र ढकेरीबाट कारमा काठमाडौं पुगेको डिएसपी सुरेशप्रसाद काफ्लेले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।