भोजपुरको तिवारी भञ्ज्याङ गाविसमा महिलामाथि दुर्नियत राखेपछि महिलाले धारिलो हतियार प्रयोग गरेको बुझ्नमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।
घटना भोजपुरबाट झण्डै एक बिहानको बाटोमा भएको हो । घटनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते खत्रीलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
डिएसपी आचार्यका अनुसार खराव मनसायले मंगलबार राति करिव साढे १० बजे महिलाको घरमा प्रवेश गरेको थियो । महिलाको श्रीमान बैदेशिक रोजगारीको क्रममा हाल विदेशमा छन् । खराव नियत राखेपछि महिलाले काटिन एक युवा
धरान/आधा रातमा महिला मात्रै भएको घरमा गएपछि एक युवा आक्रमणमा परेका छन् । ती महिलाले मंगलबार राति भोजपुर तिवारी भञ्ज्याङका २४ वर्षीय प्रदीप खत्रीलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएकी छन् ।
भोजपुरको तिवारी भञ्ज्याङ गाविसमा महिलामाथि दुर्नियत राखेपछि महिलाले धारिलो हतियार प्रयोग गरेको बुझ्नमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।
घटना भोजपुरबाट झण्डै एक बिहानको बाटोमा भएको हो । घटनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते खत्रीलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
डिएसपी आचार्यका अनुसार खराव मनसायले मंगलबार राति करिव साढे १० बजे महिलाको घरमा प्रवेश गरेको थियो । महिलाको श्रीमान बैदेशिक रोजगारीको क्रममा हाल विदेशमा छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
भोजपुरको तिवारी भञ्ज्याङ गाविसमा महिलामाथि दुर्नियत राखेपछि महिलाले धारिलो हतियार प्रयोग गरेको बुझ्नमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।
घटना भोजपुरबाट झण्डै एक बिहानको बाटोमा भएको हो । घटनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते खत्रीलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
डिएसपी आचार्यका अनुसार खराव मनसायले मंगलबार राति करिव साढे १० बजे महिलाको घरमा प्रवेश गरेको थियो । महिलाको श्रीमान बैदेशिक रोजगारीको क्रममा हाल विदेशमा छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।