जिरे माझीकी १७ वर्षीया छोरी विपनालाई बुधबार राति स्थानीय युवाहरुले सामूहिक बलात्कार पछि हत्या गरेको अवस्थामा भेटिएकी थिइन् । उनी प्रभात उच्चमावि रानीबासमा कक्षा १० मा अध्ययरत थिइन् । उनका बुबाका अनुसार सोही ठाउँका निरोज माझीले फोनमा बोलाएर लगेका थिए । विपनाको हत्यापछि उनी सुत्ने कोठमामै ल्याएर राखेको उनले आफूले थाहा पाएको बताए ।
स्थानीयले एम्बुलेन्समा विपनालाई जनकपुरको जानकी मेडिकल कलेज पुर्याउँदा अस्पताल पुर्याउनु पहिले नै उनको मृत्यु भइसकेको चिकित्सकहरुले बताएको जिरेले जानकारी दिए । विपनाको शव पोस्टमार्टमका लागि बिहीबार बिहान सिन्धुली अस्पताल ल्याइएको छ। हत्याको आरोप लागेका निरोज माझीसँग विपनाको प्रेम रहेको स्थानीयबासीले बताएका छन् ।
प्रहरीले सामूहिक बलात्कारपछि हत्यामा सामेल भएको आशंकामा बिहीबार बिहानै स्थानीय चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निरोज माझी, अजय परियार, पवन विक र रामजी खत्री छन्। एक युवतिलाई सामूहिक बलात्कारपछि हत्या
सिन्धुली/सिन्धुली रानीबास २ की एक किशोरीमाथि सामुहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको छ ।
जिरे माझीकी १७ वर्षीया छोरी विपनालाई बुधबार राति स्थानीय युवाहरुले सामूहिक बलात्कार पछि हत्या गरेको अवस्थामा भेटिएकी थिइन् । उनी प्रभात उच्चमावि रानीबासमा कक्षा १० मा अध्ययरत थिइन् । उनका बुबाका अनुसार सोही ठाउँका निरोज माझीले फोनमा बोलाएर लगेका थिए । विपनाको हत्यापछि उनी सुत्ने कोठमामै ल्याएर राखेको उनले आफूले थाहा पाएको बताए ।
स्थानीयले एम्बुलेन्समा विपनालाई जनकपुरको जानकी मेडिकल कलेज पुर्याउँदा अस्पताल पुर्याउनु पहिले नै उनको मृत्यु भइसकेको चिकित्सकहरुले बताएको जिरेले जानकारी दिए । विपनाको शव पोस्टमार्टमका लागि बिहीबार बिहान सिन्धुली अस्पताल ल्याइएको छ। हत्याको आरोप लागेका निरोज माझीसँग विपनाको प्रेम रहेको स्थानीयबासीले बताएका छन् ।
प्रहरीले सामूहिक बलात्कारपछि हत्यामा सामेल भएको आशंकामा बिहीबार बिहानै स्थानीय चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निरोज माझी, अजय परियार, पवन विक र रामजी खत्री छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।