काठमाडौं/अबको केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । धेरैले शिवरात्रीको बेला पानी पर्छ भन्ने गर्छन् । तर मौसमविद वरुण पौडेलका अनुसार शुक्रबार र शनिबारसम्म पनि पानी पर्ने सम्भावना छैन ।
केही दिनदेखि स्थानीय प्रभावले बदली भएको र बिहीबारदेखि बदली पनि कम हुँदै जाने उनले बताए । बिहीबार देशभरको मौसम सफा हुने उनको भनाई छ । भाेली शिवरात्री, पानी नपर्ने ज्याेतिषिकाे भविष्यवाणी
काठमाडौं/अबको केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । धेरैले शिवरात्रीको बेला पानी पर्छ भन्ने गर्छन् । तर मौसमविद वरुण पौडेलका अनुसार शुक्रबार र शनिबारसम्म पनि पानी पर्ने सम्भावना छैन ।
केही दिनदेखि स्थानीय प्रभावले बदली भएको र बिहीबारदेखि बदली पनि कम हुँदै जाने उनले बताए । बिहीबार देशभरको मौसम सफा हुने उनको भनाई छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।