दमक/ झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ । सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान आज बिहान बाटोको नालीमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मसला बगानमा वृद्ध मृत भेटिए
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































