आइतबार अमेरिकाको लस एन्जिलिसको डल्बी थिएटरमा भएको ‘ओस्कार अवार्ड’ सेरेमनीमा फिल्म ‘ला ला ल्याण्ड’ ले ६ अवार्ड आफ्नो नाममा पार्यो । त्यसो त, ओस्कारमा सबैभन्दा बढी अवार्ड जित्ने फिल्म भने १९९७ मा आएको ‘टाइटनिक’ थियो ।
डायरेक्टर जेम्स क्यामरनको यो फिल्म ७० औं एकेडमी अवार्ड्समा १४ नोमिनेशन मिलेको थियो । फिल्मको खातामा बेस्ट पिक्चर र बेस्ट डायरेक्टर सहित ११ अवार्ड्स आएको थियो । २० बर्ष अगाडी रिलिज भएको यो रोमान्टिक फिल्ममा लियोनार्डो डिकैप्रियो र केट विंसलेट लीड रोलमा थिए । १३३३ करोडमा बनेको टाइटनिकको शूटिंग गर्नु स्टार्सका लागि निकै मुश्किल थियो ।
यहाँ प्रकाशित तश्वीरहरुमा पनि देख्न सकिन्छ कि यहाँ केट समुन्द्रमा होइन बाथ टबमा फिल्मको शूटिंग गरिरहेका छन् । सीनको बीचमा उनलाई को-स्टार लियोनार्डोसँग पनि कुरा गर्दै गरेको देख्न सकिन्छ ।