ना ४ ख ६४६२ नम्बरको सुनगाभा उच्चमावि उर्लाबारीको स्कुल बसले धरान–१३ जिरोपोइन्टमा को १९ प ६२५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा क्षति पुगेको हो । मानवीय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।
बस र स्कुटी नै धनकुटा तर्फ जाँदै गर्दा एक्कासी बस ब्याक भएपछि पछिल्तिरबाट जाँदै गरेको स्कुटीमा ठक्कर खान पुगेको थियो । स्कुटीमा दुई जना युवतीहरु सवार थिए ।
बसले स्कुटीलाई क्षतिपूर्ती तिरेपछि मिलापत्र भएर छाडिएको ट्राफिकका प्रहरी जवान दीपराज अधिकारीले जानकारी दिए । धरानकाे जीराेपाेइन्टमा स्कुल बसको ठक्करबाट स्कुटीमा क्षति
धरान/मोरङ उर्लाबारीको एक स्कुल बसले स्कुटीलाई ठक्कर दिँदा मानवीय क्षति नभए पनि स्कुटीमा क्षति पुगेको छ ।
ना ४ ख ६४६२ नम्बरको सुनगाभा उच्चमावि उर्लाबारीको स्कुल बसले धरान–१३ जिरोपोइन्टमा को १९ प ६२५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा क्षति पुगेको हो । मानवीय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।
बस र स्कुटी नै धनकुटा तर्फ जाँदै गर्दा एक्कासी बस ब्याक भएपछि पछिल्तिरबाट जाँदै गरेको स्कुटीमा ठक्कर खान पुगेको थियो । स्कुटीमा दुई जना युवतीहरु सवार थिए ।
बसले स्कुटीलाई क्षतिपूर्ती तिरेपछि मिलापत्र भएर छाडिएको ट्राफिकका प्रहरी जवान दीपराज अधिकारीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
ना ४ ख ६४६२ नम्बरको सुनगाभा उच्चमावि उर्लाबारीको स्कुल बसले धरान–१३ जिरोपोइन्टमा को १९ प ६२५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा क्षति पुगेको हो । मानवीय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।
बस र स्कुटी नै धनकुटा तर्फ जाँदै गर्दा एक्कासी बस ब्याक भएपछि पछिल्तिरबाट जाँदै गरेको स्कुटीमा ठक्कर खान पुगेको थियो । स्कुटीमा दुई जना युवतीहरु सवार थिए ।
बसले स्कुटीलाई क्षतिपूर्ती तिरेपछि मिलापत्र भएर छाडिएको ट्राफिकका प्रहरी जवान दीपराज अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।