डोटी/डोटीको सेती नदीमा बेवारिसे शव भेटिएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कँवरका अनुसार डोटीको सेतीस्थित मटेला भन्ने ठाउँमा अन्दाजी ५०र५५वर्ष उमेरको पुरुष मान्छेको शव भेटिएको हो ।
शव खोज्न कोही पनि नआएकाले शवलाई जिल्ला अस्पताल डोटीमा राखिएको छ । सेती नदीमा बेवारिसे शव भेटियो
डोटी/डोटीको सेती नदीमा बेवारिसे शव भेटिएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कँवरका अनुसार डोटीको सेतीस्थित मटेला भन्ने ठाउँमा अन्दाजी ५०र५५वर्ष उमेरको पुरुष मान्छेको शव भेटिएको हो ।
शव खोज्न कोही पनि नआएकाले शवलाई जिल्ला अस्पताल डोटीमा राखिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।