काठमाडौं/ पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी सिंह अस्पताल भर्ना भएकी छिन् । मस्तिष्कमा रगत जमेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य स्थिर बनेको छ ।

Copyright © 2016 / 2024 - Blastkhabar.com All rights reserved