कञ्चनपुर/नेपाली कामदार १० महिनादेखि भारत, हिमाचलको कारागारमा अनाहकमा सजाय भोग्दैछन् ।
उनीहरुका आफन्तले रिहाइको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारे । बुधबार आयोग अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र रिहाइको पहल गरिदिन आग्रह गरे ।
शुक्लाफाटा नगरपालिका ४ शिखलपट्टीकी धना भण्डारीले भनिन् कमाउने जेल परेपछि परिवारको बिचल्ली भयो ।