मंगलबार पार्टी मूख्य कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गर्दै घोषणा पत्र जारी गरेको हो । पार्टीले १० वर्षभित्र मध्यम नेपाललाई आययुक्त गतिशील राष्ट्र बनाउने भएको छ । कांग्रेसले हरेक तीनवर्षमा ५ लाख युवाहरुलाई रोजगार सिर्जना गने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
कांग्रेसले उर्जा, पर्यटन, कृषि, उत्पादनमुलक उद्योग र सूचना प्रविधिमा लगानी बढाउने योजना अघि सारेको छ । कांग्रेसद्वारा घोषणा पत्र जारी
धरान/स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घोषणा पत्र जारी गरेको छ ।
मंगलबार पार्टी मूख्य कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गर्दै घोषणा पत्र जारी गरेको हो । पार्टीले १० वर्षभित्र मध्यम नेपाललाई आययुक्त गतिशील राष्ट्र बनाउने भएको छ । कांग्रेसले हरेक तीनवर्षमा ५ लाख युवाहरुलाई रोजगार सिर्जना गने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
कांग्रेसले उर्जा, पर्यटन, कृषि, उत्पादनमुलक उद्योग र सूचना प्रविधिमा लगानी बढाउने योजना अघि सारेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मंगलबार पार्टी मूख्य कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गर्दै घोषणा पत्र जारी गरेको हो । पार्टीले १० वर्षभित्र मध्यम नेपाललाई आययुक्त गतिशील राष्ट्र बनाउने भएको छ । कांग्रेसले हरेक तीनवर्षमा ५ लाख युवाहरुलाई रोजगार सिर्जना गने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
कांग्रेसले उर्जा, पर्यटन, कृषि, उत्पादनमुलक उद्योग र सूचना प्रविधिमा लगानी बढाउने योजना अघि सारेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































