आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लामा चुनावी माहौल ताित्तएको हो । जसमा दुई सय ८३ स्थानीय तहमा मङ्गलबार उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा आई उम्मेद्वारले मनोनयन दर्ता सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा सञ्चालन हुने सो निर्वाचनमा तीन वटै प्रदेशमा गरी चार महानगरपालिका, एक उपमहानगर र ९२ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि मनोनयन दर्ता भइरहेको छ ।
यसैगरी महानगरका एक सय २३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार तीन सय ६५ गरी जम्मा दुई हजार पाँच सय ९८ वडाध्यक्षका लागि मनोनयन भइरहेको छ । तीनवटा प्रदेशमा चुनावी माहौल तात्तियो
काठमाडौं/स्थानीय तहको निर्वाचनको लागि तीनवटा प्रदेशमा चुनावी माहौल तात्तिएको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लामा चुनावी माहौल ताित्तएको हो । जसमा दुई सय ८३ स्थानीय तहमा मङ्गलबार उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा आई उम्मेद्वारले मनोनयन दर्ता सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा सञ्चालन हुने सो निर्वाचनमा तीन वटै प्रदेशमा गरी चार महानगरपालिका, एक उपमहानगर र ९२ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि मनोनयन दर्ता भइरहेको छ ।
यसैगरी महानगरका एक सय २३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार तीन सय ६५ गरी जम्मा दुई हजार पाँच सय ९८ वडाध्यक्षका लागि मनोनयन भइरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लामा चुनावी माहौल ताित्तएको हो । जसमा दुई सय ८३ स्थानीय तहमा मङ्गलबार उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा आई उम्मेद्वारले मनोनयन दर्ता सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा सञ्चालन हुने सो निर्वाचनमा तीन वटै प्रदेशमा गरी चार महानगरपालिका, एक उपमहानगर र ९२ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि मनोनयन दर्ता भइरहेको छ ।
यसैगरी महानगरका एक सय २३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार तीन सय ६५ गरी जम्मा दुई हजार पाँच सय ९८ वडाध्यक्षका लागि मनोनयन भइरहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































