डिभिकाे नतिजा हेर्नुहाेस् !
काठमाडौं : काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१८ को रिजल्ट निस्किएको छ। सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट मंगलबार राति सार्वजनिक भएको हो। डिभीको नतिजाका लागि आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्म उमेर आवश्यक पर्छ। डिभी परे नपरेको जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.dvlottery.state.gov/ESC/ अमेरिकाले हरेक वर्ष नेपालसहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई डिभीमार्फत कानुनी रुपमा आफ्नो देश लाने गर्दछ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































