काठमाडौं / अवैधानिक रूपमा साउदी अरबमा घरेलु काम गर्न पुगेका आठ जना महिलालाई नेपाल फर्काइएको छ । फर्काइका मध्ये तीन जना कुवेत र पाँच जना सिधै साउदी पुगेका थिए ।
अलपत्र परेर दूतावासको सेल्टरमा रहेका उनीहरू सोमबार बिहान काठमाडौं आइपुगेको साउदीस्थि नेपाली दूतावासले जनाएको छ । डेढ महिनाको अवधिमा साउदीको रियादस्थित नेपाली दूतावासले अलपत्र परेका ४० जना महिलालाई उद्धार गरी नेपाल फर्काएको छ अलपत्र परेका आठ जना महिलालाई नेपाल फर्काइयो
काठमाडौं / अवैधानिक रूपमा साउदी अरबमा घरेलु काम गर्न पुगेका आठ जना महिलालाई नेपाल फर्काइएको छ । फर्काइका मध्ये तीन जना कुवेत र पाँच जना सिधै साउदी पुगेका थिए ।
अलपत्र परेर दूतावासको सेल्टरमा रहेका उनीहरू सोमबार बिहान काठमाडौं आइपुगेको साउदीस्थि नेपाली दूतावासले जनाएको छ । डेढ महिनाको अवधिमा साउदीको रियादस्थित नेपाली दूतावासले अलपत्र परेका ४० जना महिलालाई उद्धार गरी नेपाल फर्काएको छ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































