फाइल तस्बिर[/caption]
वडा प्रहरी कार्यालय वालिङका अनुसार वालिङ नगरपालिका– १४ पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नंको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ– १४ बस्ने १५ वर्षीया निशा खवास र चापाकोट नगरपालिका– ४ बस्ने १५ वर्षीया पूजासिंह ठकुरीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
दुर्घटनामा सामान्य घाइते वालिङ– १४ बस्ने ३१ वर्षीया सुशीला थापा, ३६वर्षीया सरस्वती एस्के, २१ वर्षीय कुुलबहादुर कुँवर र ३५ वर्षीय चालक कृष्ण खाँण, चापाकोट नगरपालिका बस्ने १८ वर्षीय जमितासिंह ठकुरीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । राति परेको पानीका कारण चिप्लो कच्ची सडकमा जिप चिप्लिएर झन्डै २५ मि तल खसेको थियो । रासस वालिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु
वालिङ/वालिङ नगरपालिका– १४ मा आज बिहान जिप दुर्घटना हुँदा जिपमा सवार वालिङ – १४ बस्ने २५ वर्षीया सानु खाँडको मृत्यु भएको छ ।
[caption id="attachment_8684" align="alignnone" width="1012"]
फाइल तस्बिर[/caption]
वडा प्रहरी कार्यालय वालिङका अनुसार वालिङ नगरपालिका– १४ पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नंको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ– १४ बस्ने १५ वर्षीया निशा खवास र चापाकोट नगरपालिका– ४ बस्ने १५ वर्षीया पूजासिंह ठकुरीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
दुर्घटनामा सामान्य घाइते वालिङ– १४ बस्ने ३१ वर्षीया सुशीला थापा, ३६वर्षीया सरस्वती एस्के, २१ वर्षीय कुुलबहादुर कुँवर र ३५ वर्षीय चालक कृष्ण खाँण, चापाकोट नगरपालिका बस्ने १८ वर्षीय जमितासिंह ठकुरीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । राति परेको पानीका कारण चिप्लो कच्ची सडकमा जिप चिप्लिएर झन्डै २५ मि तल खसेको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
वडा प्रहरी कार्यालय वालिङका अनुसार वालिङ नगरपालिका– १४ पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नंको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ– १४ बस्ने १५ वर्षीया निशा खवास र चापाकोट नगरपालिका– ४ बस्ने १५ वर्षीया पूजासिंह ठकुरीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
दुर्घटनामा सामान्य घाइते वालिङ– १४ बस्ने ३१ वर्षीया सुशीला थापा, ३६वर्षीया सरस्वती एस्के, २१ वर्षीय कुुलबहादुर कुँवर र ३५ वर्षीय चालक कृष्ण खाँण, चापाकोट नगरपालिका बस्ने १८ वर्षीय जमितासिंह ठकुरीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । राति परेको पानीका कारण चिप्लो कच्ची सडकमा जिप चिप्लिएर झन्डै २५ मि तल खसेको थियो । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।