धरान/प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार राष्टका नाममा सम्बाेधन गर्दै राजीनामा दिएका छन् । संसदलाइ सम्बाेधन गरेर राजीनामा दिने भनिएपिन संसद अबरूद भएपछि उनले सिंहदरबारबाट सम्बाेधन गर्दै राजीनामा दिएका हुन ।
राष्टकाे नाममा सम्बाेधन गर्दै उनले काठमाडौं तराई द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माण सम्बन्धमा विपक्षी दलले संसदमा उठाएको प्रश्नको नियत सही नभएको बताएका छन् ।
सिंहदरवारबाट विशेष सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फाष्ट ट्र्याकलाई लिएर सरकारमाथि दुष्प्रचार गरिए पनि कामबाट जवाफ फर्काएको बताए ।