पदकबाट शुक्रबार उकपुलपति डा. रौनियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गरेकी छन् । रेडियोलोजी विभागका विभागीय प्रमुख रहेर लामो समय कार्यरत डा. रौनियार हालै उपकुलपति बनेका थिए । रेडियोलोजी सेवामार्फत जनस्तरमा पुराएको चिकित्सा सेवाको कदर गर्दै विभुषणले सम्मानित गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री तथा उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । उपकुलपति डा रौनियार सार्क रेडियोलोजी सोसाइटीका पुर्व अध्यक्षसमेत हुन् । प्रतिष्ठानका उपकुलपति रौनियार जनसेवा पदकबाट विभुषित
धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. राजकुमार रौनियार सुप्रबल जनसेवा श्रीमान पदकबाट विभुषित भएका छन् ।
पदकबाट शुक्रबार उकपुलपति डा. रौनियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गरेकी छन् । रेडियोलोजी विभागका विभागीय प्रमुख रहेर लामो समय कार्यरत डा. रौनियार हालै उपकुलपति बनेका थिए । रेडियोलोजी सेवामार्फत जनस्तरमा पुराएको चिकित्सा सेवाको कदर गर्दै विभुषणले सम्मानित गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री तथा उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । उपकुलपति डा रौनियार सार्क रेडियोलोजी सोसाइटीका पुर्व अध्यक्षसमेत हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पदकबाट शुक्रबार उकपुलपति डा. रौनियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गरेकी छन् । रेडियोलोजी विभागका विभागीय प्रमुख रहेर लामो समय कार्यरत डा. रौनियार हालै उपकुलपति बनेका थिए । रेडियोलोजी सेवामार्फत जनस्तरमा पुराएको चिकित्सा सेवाको कदर गर्दै विभुषणले सम्मानित गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री तथा उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । उपकुलपति डा रौनियार सार्क रेडियोलोजी सोसाइटीका पुर्व अध्यक्षसमेत हुन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।