खानपिनमा सानो लापरवाहीले पनि पाचन प्रक्रिया गडबडिन्छ ।पेटमा गडबडी हुनासाथ भोक नलाग्ने, भारीपन, छाती पोल्ने र शरीर सम्बन्धी विभिन्न समस्याहरू आउनसक्छन् ।
तर एउटा घरेलु उपायबाट पेट दुख्ने र गडबडी हुने समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ ।
लौ, जानी राख्नुहोस् यी विधि जसले पेटको दुखाइ र समस्याबाट आराम दिन्छ : सामग्री २५० मिलिलिटर पानी ५ देखि ६ टुक्रा दालचिनी ८ चम्चा मरिच धूलो २ चम्चा मह विधि पानीमा दालचिनी राखेर उमाल्ने ।
अब यसमा मरिचको धूलो र मह मिसाउने । खाना खानुभन्दा ३० मिनेट अगाडि एक चम्चा यो मिश्रण पिउने । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यो पिउँदा पनि पेट ठीक भएन भने चाहिँ चिकित्सकको सल्लाह लिनुपर्छ । पञ्जाब केशरी खाना नपचेर हैरान हुनुहुन्छ ? यसाे गर्नुहाेस्
खानपिनमा सानो लापरवाहीले पनि पाचन प्रक्रिया गडबडिन्छ ।पेटमा गडबडी हुनासाथ भोक नलाग्ने, भारीपन, छाती पोल्ने र शरीर सम्बन्धी विभिन्न समस्याहरू आउनसक्छन् ।
तर एउटा घरेलु उपायबाट पेट दुख्ने र गडबडी हुने समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ ।
लौ, जानी राख्नुहोस् यी विधि जसले पेटको दुखाइ र समस्याबाट आराम दिन्छ : सामग्री २५० मिलिलिटर पानी ५ देखि ६ टुक्रा दालचिनी ८ चम्चा मरिच धूलो २ चम्चा मह विधि पानीमा दालचिनी राखेर उमाल्ने ।
अब यसमा मरिचको धूलो र मह मिसाउने । खाना खानुभन्दा ३० मिनेट अगाडि एक चम्चा यो मिश्रण पिउने । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यो पिउँदा पनि पेट ठीक भएन भने चाहिँ चिकित्सकको सल्लाह लिनुपर्छ । पञ्जाब केशरी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































