धरान/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङमा धमाधम जनसरकार गठन गर्न थालेको छ ।
शान्तिप्रक्रियाको थालनीसँगै तत्कालिन नेकपा माओवादीले विगठन गरेको जनसरकारकै झल्को दिने गरी नगरपालिकासहित सबै गाउँपालिकामा जनसरकार गठन गरेको पार्टीले जनाएको छ ।खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
ताप्लेजुङमा हालसम्म ३५ वटा जनसरकार गठन गरेको पार्टीका जिल्ला इन्चार्ज आशिषले बताए । ताप्लेजुङमा विप्लवको पार्टीले गर्यो जनसरकार गठन
धरान/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङमा धमाधम जनसरकार गठन गर्न थालेको छ ।
शान्तिप्रक्रियाको थालनीसँगै तत्कालिन नेकपा माओवादीले विगठन गरेको जनसरकारकै झल्को दिने गरी नगरपालिकासहित सबै गाउँपालिकामा जनसरकार गठन गरेको पार्टीले जनाएको छ ।खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
ताप्लेजुङमा हालसम्म ३५ वटा जनसरकार गठन गरेको पार्टीका जिल्ला इन्चार्ज आशिषले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।