यसरी हेर्न सकिन्छ एसईईको परीक्षाफल
काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल शुक्रबार सार्वजनिक भएको छ। परीक्षाफल अनलाइनबाट तथा एसएमएस वा फोन गरेर जानकारी पाउन सकिन्छ। अनलाइबाट परीक्षाफल हेर्न चाहनेहरुले, result.soce.gov.np , www.neb.gov.np , moe.gov.np, slc.ntc.net.np प्रयोग गर्न सक्छन्। यस्तै नेपाल टेलिकमको नम्बर १६०० मा फोन गरेर प्राप्त निर्देशन पालना गर्दै नतिजा थाहा पाउन सक्ने विकल्प पनि छ। यसका अलावा १६००, ३१००३, ३५५६६, ३३६२४, ३५००१ र ३४९४९ मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































