धरान/यातायात व्यवस्था विभागले बनेपा सिन्धुली बर्दिवास (बीपी राजमार्ग)मा राति सवारीसान सञ्चालनमा रोक लगाएको छ ।
बीपी राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई रातको समयमा सञ्चालन गर्न इजाजत नदिइएको उल्लेख गर्दै रातको समयमा कुनै पनि सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न भनिएको छ ।
१८ भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधनलाई पनि उक्त राजमार्गमा दिउँसोको समयमा पनि सञ्चालन हुन नदिने भनिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । राजमार्गमा राती गाडी चलाउन रोक
धरान/यातायात व्यवस्था विभागले बनेपा सिन्धुली बर्दिवास (बीपी राजमार्ग)मा राति सवारीसान सञ्चालनमा रोक लगाएको छ ।
बीपी राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई रातको समयमा सञ्चालन गर्न इजाजत नदिइएको उल्लेख गर्दै रातको समयमा कुनै पनि सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न भनिएको छ ।
१८ भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधनलाई पनि उक्त राजमार्गमा दिउँसोको समयमा पनि सञ्चालन हुन नदिने भनिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।