फायल फाेटाे[/caption]
धरान/धरान इटहरी सडक खण्ड अन्र्तगत इटहरी-२ बरगाछीमा मोटर साइकल दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भिर गाइते भएका छन् । को.८.प ९७५८ नम्बरको मोटरसाइकल इटहरी तर्फ जादै गर्दा अनियन्त्रि भइ सडक भन्दा बाहिर रहेको बा.८.च १८५ नम्बरको कारमा ठोकिएको छ ।
घाइते चालकलाई उपचारका लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ . धरान-इटहरी सडक खण्डमा माेटर साइकल दुर्घटना
[caption id="attachment_20538" align="aligncenter" width="700"]
फायल फाेटाे[/caption]
धरान/धरान इटहरी सडक खण्ड अन्र्तगत इटहरी-२ बरगाछीमा मोटर साइकल दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भिर गाइते भएका छन् । को.८.प ९७५८ नम्बरको मोटरसाइकल इटहरी तर्फ जादै गर्दा अनियन्त्रि भइ सडक भन्दा बाहिर रहेको बा.८.च १८५ नम्बरको कारमा ठोकिएको छ ।
घाइते चालकलाई उपचारका लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ .
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फायल फाेटाे[/caption]
धरान/धरान इटहरी सडक खण्ड अन्र्तगत इटहरी-२ बरगाछीमा मोटर साइकल दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भिर गाइते भएका छन् । को.८.प ९७५८ नम्बरको मोटरसाइकल इटहरी तर्फ जादै गर्दा अनियन्त्रि भइ सडक भन्दा बाहिर रहेको बा.८.च १८५ नम्बरको कारमा ठोकिएको छ ।
घाइते चालकलाई उपचारका लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ .
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।