प्रशिक्षण कार्यक्रममा जन्मदेखि मृत्युसम्मको संस्कारको बारेका जानकारी गराइएको नगर अध्यक्ष उद्दव अधिकारीले बताए । कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीलाई परिचय पत्रसमेत प्रदान गरिएको थियो ।
धरान–५ गीता मन्दिरमा गरिएको कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुमा प्रमाण पत्रसमेत वितरण गरिएको छ ।
कार्यक्रममा राधाकृष्ण वेद विद्याश्रम प्राचिन हरिद्धार चतराधामका उपाध्यक्ष इन्जिनियर तिलकप्रसाद रिजाल, सह प्राध्यापक आनन्दप्रसाद आचार्य, प्रा.डा. भरतप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो । बैदिक कर्मकाण्ड सम्बन्धी प्रशिक्षण
धरान/ब्राम्हण समाज नेपाल धरानले बैदिक कर्मकाण्ड सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रममा जन्मदेखि मृत्युसम्मको संस्कारको बारेका जानकारी गराइएको नगर अध्यक्ष उद्दव अधिकारीले बताए । कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीलाई परिचय पत्रसमेत प्रदान गरिएको थियो ।
धरान–५ गीता मन्दिरमा गरिएको कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुमा प्रमाण पत्रसमेत वितरण गरिएको छ ।
कार्यक्रममा राधाकृष्ण वेद विद्याश्रम प्राचिन हरिद्धार चतराधामका उपाध्यक्ष इन्जिनियर तिलकप्रसाद रिजाल, सह प्राध्यापक आनन्दप्रसाद आचार्य, प्रा.डा. भरतप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रशिक्षण कार्यक्रममा जन्मदेखि मृत्युसम्मको संस्कारको बारेका जानकारी गराइएको नगर अध्यक्ष उद्दव अधिकारीले बताए । कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीलाई परिचय पत्रसमेत प्रदान गरिएको थियो ।
धरान–५ गीता मन्दिरमा गरिएको कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुमा प्रमाण पत्रसमेत वितरण गरिएको छ ।
कार्यक्रममा राधाकृष्ण वेद विद्याश्रम प्राचिन हरिद्धार चतराधामका उपाध्यक्ष इन्जिनियर तिलकप्रसाद रिजाल, सह प्राध्यापक आनन्दप्रसाद आचार्य, प्रा.डा. भरतप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।