अर्घाखाँची/ अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पाँचभाई किरियापुत्रीले बुधवार मतदान गरेका छन् । केशवराज पौडेल, पिताम्वर पौडेल कृष्णप्रसाद पौडेल, देवराज पौडेल र टंक प्रसाद पौडेलले केरुङ्गा अमराइको मतदान केन्द्रमा भोट हालेका हुन् । पिता कुलानन्द पौडेलको निधनपछि पाँच दाजुभाइ किरिया बसेका छन् । पाँचभाइ किरियापुत्रीले गरे लाइन लागेर मतदान
अर्घाखाँची/ अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पाँचभाई किरियापुत्रीले बुधवार मतदान गरेका छन् । केशवराज पौडेल, पिताम्वर पौडेल कृष्णप्रसाद पौडेल, देवराज पौडेल र टंक प्रसाद पौडेलले केरुङ्गा अमराइको मतदान केन्द्रमा भोट हालेका हुन् । पिता कुलानन्द पौडेलको निधनपछि पाँच दाजुभाइ किरिया बसेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































