काठमाडौ/ मदन भण्डारीकी छारी उषाकिरणले मदनका हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी छन् ।
बुधबार काठमाडौमा स्वर्गिय भण्डारीको ६६औ जन्मोत्सोव कार्यक्रममा बोल्दै छोरी उषाकिरणले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी हुन् । मदनको २४ बर्ष पहिले २०५० साल चितवनको दासढुङ्गामा दुर्घटनामा मृत्यु भएको थियो ।
बुबा मदन भण्डारीका हत्यारा पत्ता लगाउन छोरी उषाकिरणको माग
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































