तर, पनि नियमानुसार ५ बजेसम्म बस्नु पर्ने भएकाले अहिले नै मतपेटिका शिल गरेको अवस्था भने नभएको धरानस्थित निर्वाचन कार्यालयले जनाएको छ । धरान–१, २ नम्बर वडाहरुमा उत्साहपूर्वक मतदान सम्पन्न भएका छन् । त्यस्तै धरान–७, १०, र १८ मा पनि मतदान सम्पन्न हुने तयारीमा रहेको सम्बन्धित मतदान केन्द्रका प्रमुखहरुले जनाएका छन् ।
हालसम्म धरानमा करिव ५५ प्रतिशत भन्दा बढी मत खसिसकेको जनाइएको छ । धरानको २८ वटै मतदान केन्द्रबाट मतपेटिकाहरु साझको ७ बजेसम्म निर्वाचन कार्यालय सभागृहमा ल्याइने निर्वाचन कार्यालयले जनाएको छ । धरानका केही वडाहरुमा मतदान सम्पन्न, केहीमा सम्पन्न हुने चरणमा
धरान/धरानको केही–केही वडाहरुको मतदान सम्पन्न भएका छन् ।
तर, पनि नियमानुसार ५ बजेसम्म बस्नु पर्ने भएकाले अहिले नै मतपेटिका शिल गरेको अवस्था भने नभएको धरानस्थित निर्वाचन कार्यालयले जनाएको छ । धरान–१, २ नम्बर वडाहरुमा उत्साहपूर्वक मतदान सम्पन्न भएका छन् । त्यस्तै धरान–७, १०, र १८ मा पनि मतदान सम्पन्न हुने तयारीमा रहेको सम्बन्धित मतदान केन्द्रका प्रमुखहरुले जनाएका छन् ।
हालसम्म धरानमा करिव ५५ प्रतिशत भन्दा बढी मत खसिसकेको जनाइएको छ । धरानको २८ वटै मतदान केन्द्रबाट मतपेटिकाहरु साझको ७ बजेसम्म निर्वाचन कार्यालय सभागृहमा ल्याइने निर्वाचन कार्यालयले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तर, पनि नियमानुसार ५ बजेसम्म बस्नु पर्ने भएकाले अहिले नै मतपेटिका शिल गरेको अवस्था भने नभएको धरानस्थित निर्वाचन कार्यालयले जनाएको छ । धरान–१, २ नम्बर वडाहरुमा उत्साहपूर्वक मतदान सम्पन्न भएका छन् । त्यस्तै धरान–७, १०, र १८ मा पनि मतदान सम्पन्न हुने तयारीमा रहेको सम्बन्धित मतदान केन्द्रका प्रमुखहरुले जनाएका छन् ।
हालसम्म धरानमा करिव ५५ प्रतिशत भन्दा बढी मत खसिसकेको जनाइएको छ । धरानको २८ वटै मतदान केन्द्रबाट मतपेटिकाहरु साझको ७ बजेसम्म निर्वाचन कार्यालय सभागृहमा ल्याइने निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।