भोक्राहा र इनरुवामा भने ६५ प्रतिशत मात्रै मत खसेको निर्वाचन कार्यालयका प्रवक्ता शान्तिराम अधिकारीले जानकारी दिएका छन् । ‘अन्य गाउपालिका, नगरपालिका र उमहानगरमा ७० प्रतिशत मत खसिसकेको हामीलाई जानकारी आएको छ ।’ उनले फोनमा भने ।
सुनसरीमा धरान र इटहरी उपमहानगर छन् भने बराहक्षेत्र, रामधुनी, दुहवी, इनरुवा, नगरपालिका छन् । त्यस्तै कोशी, देवानगञ्ज, गढी, बर्जु, हरिनगरा, भोक्राहा गाउपालिका रहेका छन् । सुनसरीमा ७० प्रतिशत मत खस्योः प्रवक्ता
धरान । सुनसरीको भोक्राहा र इनरुवा बाहेकका अन्य गाउपालिका, नगरपालिका र उमपहानगरपालिकामा ७० प्रतिशत मत खसेको निर्वाचन कार्यालय सुनसरीले दाबी गरेको छ ।
भोक्राहा र इनरुवामा भने ६५ प्रतिशत मात्रै मत खसेको निर्वाचन कार्यालयका प्रवक्ता शान्तिराम अधिकारीले जानकारी दिएका छन् । ‘अन्य गाउपालिका, नगरपालिका र उमहानगरमा ७० प्रतिशत मत खसिसकेको हामीलाई जानकारी आएको छ ।’ उनले फोनमा भने ।
सुनसरीमा धरान र इटहरी उपमहानगर छन् भने बराहक्षेत्र, रामधुनी, दुहवी, इनरुवा, नगरपालिका छन् । त्यस्तै कोशी, देवानगञ्ज, गढी, बर्जु, हरिनगरा, भोक्राहा गाउपालिका रहेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
भोक्राहा र इनरुवामा भने ६५ प्रतिशत मात्रै मत खसेको निर्वाचन कार्यालयका प्रवक्ता शान्तिराम अधिकारीले जानकारी दिएका छन् । ‘अन्य गाउपालिका, नगरपालिका र उमहानगरमा ७० प्रतिशत मत खसिसकेको हामीलाई जानकारी आएको छ ।’ उनले फोनमा भने ।
सुनसरीमा धरान र इटहरी उपमहानगर छन् भने बराहक्षेत्र, रामधुनी, दुहवी, इनरुवा, नगरपालिका छन् । त्यस्तै कोशी, देवानगञ्ज, गढी, बर्जु, हरिनगरा, भोक्राहा गाउपालिका रहेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































