मत लगाउने क्रममा सोही ठाउँका दुर्गा आचार्यको नाममा भोट हाल्न आएका उनकै काका पुरुषोतम आचार्यलाई पक्राउ गरिएको हो । उनलाई निर्वाचनमा खटिएको निर्वाचन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको जनाएको छ ।
यसैबीच धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीको जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा पनि दुईजना नक्कली मतदाताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु छन् । धनकुटा र विराटनगरमा गरी तीन नक्कली मतदाता पक्राउ
धरान । मोरङको विराटनगर महानगरपालिका–३ स्थित कन्या क्याम्पस मतदान केन्द्रबाट एकजना नक्कली मतदाता पक्राउ परेका छन् ।
मत लगाउने क्रममा सोही ठाउँका दुर्गा आचार्यको नाममा भोट हाल्न आएका उनकै काका पुरुषोतम आचार्यलाई पक्राउ गरिएको हो । उनलाई निर्वाचनमा खटिएको निर्वाचन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको जनाएको छ ।
यसैबीच धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीको जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा पनि दुईजना नक्कली मतदाताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मत लगाउने क्रममा सोही ठाउँका दुर्गा आचार्यको नाममा भोट हाल्न आएका उनकै काका पुरुषोतम आचार्यलाई पक्राउ गरिएको हो । उनलाई निर्वाचनमा खटिएको निर्वाचन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको जनाएको छ ।
यसैबीच धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीको जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा पनि दुईजना नक्कली मतदाताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।