सुशील श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘शायद २’ मा पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको छ । सुनिल रावलको कथामा बनेको फिल्मलाई राजु विक्रम थापाले छायांकन गरेका हुन् ।
दुर्गिस फिल्मको ब्यानरम ाबनेको उक्त चलचित्र आउँदो असार ३० देखि प्रदर्शन हुँदैछ । ‘शायद २’ को दोस्रो ट्रेलरमा केटाहरुबीच झगडा
धरान/चलचित्र ‘शायद २’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, रोमान्स र एक्सनलाई कुशल रुपमा प्रस्तुत गरेको देख्न सकिन्छ ।
सुशील श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘शायद २’ मा पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको छ । सुनिल रावलको कथामा बनेको फिल्मलाई राजु विक्रम थापाले छायांकन गरेका हुन् ।
दुर्गिस फिल्मको ब्यानरम ाबनेको उक्त चलचित्र आउँदो असार ३० देखि प्रदर्शन हुँदैछ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सुशील श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘शायद २’ मा पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको छ । सुनिल रावलको कथामा बनेको फिल्मलाई राजु विक्रम थापाले छायांकन गरेका हुन् ।
दुर्गिस फिल्मको ब्यानरम ाबनेको उक्त चलचित्र आउँदो असार ३० देखि प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।