विराटनग/विराटनगरमा आज सोमबार दिउँसो हुने अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा विराटनगरमा रहेको सगरमाथा बोडिङ स्कुल र सत्यनारयण मावि बिच प्रतिस्पर्धा हुँदैछ ।
मोरङ जिल्ला फुटबल संघको आयोजनामा फुटबल प्रतियोगिता भएको हो ।
सगरमाथा बोडिङ स्कुलले जनक मेमोरियल बोडिङ स्कुललाई १–० गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने सत्यनारयण स्कूलले सनसाइन बोर्डिङ स्कूलाई २–० गोलले पराजित गरि सत्यनारयण स्कूल फाइनलमा पुगेको हो ।
फोटो छ ।
आज हुने फाइनलमा सगरमाथा र सत्यनारयण भिड्दै
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































